RAMLAL ADHIKARIKA NIBANDHAMA PAINE NEPALI LOKBISWASKA PRAKARGAT ADHYAYAN
विश्वका विभिन्न जात-जाति तथा लोकसमुदायमा विविध प्रकारका लोकविश्वास पाइन्छन्। नेपाली लोकसमुदायमा पनि विविध प्रकारका लोकविश्वास पाइन्छन्। नेपाली लोकसमुदायमा प्रचलित विविध प्रकारका लोकविश्वास निबन्धकार रामलाल अधिकारीका निबन्धमा प्रतिध्वनित भएका देखिन्छन्। यसर्थ यस लोखमा रामलाल अधिकारीका निबन्धमा पाइने विविध प्रकारका लोकविश्वासको अध्ययन अुसन्धान गरिएको छ।
Publication Details
- Journal
- Journal of Emerging Technologies and Innovative Research
- Published
- 2025-01-01
- DOI
- https://doi.org/10.56975/jetir.v12i8.567956
- Primary Topic
- Geochemistry and Geologic Mapping
- Type
- article
- Field-Weighted Citation Impact
- 0.00